Posted by: uptowngal November 23, 2007
Login in to Rate this Post:
0
?
लु मेरो नि घर जाने बेला हुन लाग्यो। १ बजे छुट्टी। भाउते दा भरे मिल्यो भने फोन गर्नुस् क्यारे। अनी हजुरको बिहेमा के के गेर्ने भनेर सलाह गरुम ल।