Posted by: uptowngal November 23, 2007
Login in to Rate this Post:
0
?
भाउते दा अब हजुर नै भन्नुस् कुन रङ्को सारी लगाम। अनी मलाई बिहेको भाग के दिने? त्यो नि भनी हल्नुस्। अनी ढोका छेक्दा कती पैसा दिने। लु सपै बिस्तारि भन्नुस्।