Posted by: भउते November 23, 2007
~चौतारी-८७~
Login in to Rate this Post:     0       ?        

हा हा  हा हा हा हा ठुल्नानी, जन्ति नै ले'र जाने हो एकै चोटी !

हुन्छ हुन्छ। अँ, बरु तिमीले कुन सारी लगाएर जाने हो, अलिक राम्रो सारी ठीक पारेर राख है। मेरो ठुल्बुइनी भएपछि मेरो पनि इज्ज्यतको सवाल छ यहाँ।

अन्तरे, त्यै था' पा' र त मैले पहिले नै धन्यबाद दे'को नि।  फेरि धन्यबाद है।

लु एक छिन बाहिर निस्किनु परो, फेरि भेटम्ला गाम्लेहुर।

Read Full Discussion Thread for this article