Posted by: miss_ me November 22, 2007
~चौतारी-८७~
Login in to Rate this Post:     0       ?        

राहुल्दा,

 प्रतिउत्तरमा हउरलाई पनि धन्यवाद ! अब भनेको भनेइ हुने जस्तो  होलाअस्तो मानिचु।  एउजनाले भन्ने अर्कोले जवाफ दिनि।  यसो अर्दा ग्रहण त भैहाल्यो नि भन्चु र:)

 हाम्रो नेपाल मा पनि  ३६५ दिन मा ३६६ वटा पर्व छन रे नि त।

अनिखेरि नि दादा 'बुद्धि छैनन् तिनको।''  के भुनेओ नि हउरले यो? 'बुद्धिहरु' छैनन्  भन्न खोजेओ हो? (रिसानी नहोस है )

अनि सिस  खै त? सन्चै हुनुहुन्छ ?

Read Full Discussion Thread for this article