Posted by: debsa November 22, 2007
मेरोसंसारको बदमासि
Login in to Rate this Post:     0       ?        

लु साथीहरुको दरिद्र मानसिकता त प्रस्तै देखियो नि भाई । मेरो पनि धेरै कमेन्ट प्रकासित भएन तर यस्तो दरिद्रपन कतै ब्यक्त गरिएन । Dear friends if you can't change your fate, first change your attitude. हुन त mysansar को कति कुराहरु मा मेरो पनि सहमति छैन तर एक नेपालीले आफ्नो ब्यक्तिगत प्रयासबाट केहि गर्न खोजेको छ भने त्यस तपाईले सहयोग गर्न सक्दैन भने खुट्टा तान्ने काम चाहि नगरुम कि?? आखिर नेपाल र नेपाली पछि परेको कारण अरु केहि होईन नि । बिकसित मुलुकमा बसे पनि आफ्नो दरिद्रपन भुल्न नसक्नेले नै यो thread शुरु गरेको छ ।

Read Full Discussion Thread for this article