Posted by: भउते November 21, 2007
Sajha Ma Naya User
Login in to Rate this Post:     0       ?        

  huh ! को हो यो? मेरो कुम्भको मेलामा हरा'को जुम्ल्याहा भाइ हो कि के हो?

१२ बर्ष अगाडि मेलामा एउटी टिनिक टिनिक गर्दै हिनेकी नक्कलीको पछि लाग्योथ्यो, मेरो भाइ, त्याँ देखि हरा'को कहिले भेटिएको थे'न। आज आफै फर्केर आ'को जस्तो छ।

लु अब मज्ज्ज्जाले साझामा टन्न तरुनी पट्याउ बाबु, अनि दाजुभाइ मिलेर बाँडिचुडी अरम्ला।

Read Full Discussion Thread for this article