Posted by: world_map November 21, 2007
~चौतारी-८७~
Login in to Rate this Post:     0       ?        

नमस्ते गाम्लेहरू! 

बिजी भएर व्यस्त भएको कारणले चौतारीमा आउन नसकेकोमा क्षमा चाहन्छु.

ठूली, रिट्ठे, लहरे, राहुलदाइ, भौते सबैमा जदौ!

भौतेकाजीको लागि सूचना

) शुक्रवार ट्याममा तुरन्तोको याम्बेसी पुग्ने
२) १० बज्न भन्दा १० मिनेट अगाडी भित्र पस्ने
३) सुट टाइ लाएर जाने
४) सबै प्रश्नको जवाफ राम्ररी दिने
५) चाहिने कागजातहरू लाने
६) भिसा पाएपछि मिसाको अन्तर्वाताको तयारी गर्ने


बेस्ट अफ लक भौतेकाजी!

Read Full Discussion Thread for this article