Posted by: भउते November 21, 2007
~चौतारी-८७~
Login in to Rate this Post:     0       ?        

धन्यबाद राहुलदा' र रिठ्ठे-सान।

थुल्ननी, मायाँ गर्नेले सम्झे त बाडुली लाग्छ नि लाटी।   अल्छीको पिण्डले काम गर्न झ्याउलागेर सम्झ्यो भने हाssssssssssई आउँछ, अनि रुघालागेको ले सम्झ्यो भने हाच्छिउँ आउँछ। मलाई हाच्छिउँ पनि आइराख्याछ। तिमीलाई रुघा पनि लागेको छ कि के हो?  

Read Full Discussion Thread for this article