Posted by: ritthe November 21, 2007
~चौतारी-८७~
Login in to Rate this Post:     0       ?        

सुकुल गुण्डा भन्ने शब्द धेरै सुनेको हो, दिन भरी भाई गिरी गरेर राती सुकुल ओछ्याएर सुत्ने लाई सुकुल गुण्डा भनेको हो ठुल्दाइ?
ठुलि रिट्ठेले काम अराउदा मान्छे हेरेर मात्र अराउछ, लहरे ले ठीक भनेको हो, ठुलि सधैं धेरै काम गर्ने भएर तिमीलाई काम अराएको हो

Read Full Discussion Thread for this article