Posted by: भउते November 21, 2007
~चौतारी-८७~
Login in to Rate this Post:     0       ?        

थुल्नानीको त्यस्तो राम्रो कान ठूडले च्याप्प्प्प च्याँप्न त्यो मोरो कौवाको भाग्यमा लेखेको भए पो !

च्याँपेर उडिहाले पनि फेरि टेउसासेले हाहा र हुहु गर्दै लखेट्नी होला नि त।

राहुलदा' दर्शन गरेँ। यस्तै छ जिन्तखी, अलिक ब्यस्त नै भएर आउन नसक्या हो।

अनि रिठ्ठे-सान कता'टी रङ्गेहात झुल्कियौ त? लु तिउँलाई नि धन्यबाद दिवशको शुभकामना।

Read Full Discussion Thread for this article