Posted by: भउते November 21, 2007
~चौतारी-८७~
Login in to Rate this Post:     0       ?        

यसो मायाँ गरेर बोल्यो कि मलाई "सिँगाने" भनिहाल्छे बाइ यो केटीले।  हैन, जिब्रोमा नै सिँगान झुण्डेको छ कि के हो, यो केटी को त?   यस्तालाई त नाकभरी सिँगानको गुजुल्टा लिएर हिड्ने पोइ परोस्।

 

मी पनि फाइन थाङ्कु नै छु, थुलु।

Read Full Discussion Thread for this article