Posted by: nepalean November 20, 2007
~चौतारी-८७~
Login in to Rate this Post:     0       ?        

यो रिठ्ठे त वाइसेल हो कि क्या हो। चौतारीको टाउको फुटबल खेलेर कता पुराएको।

मेरो मा त टुप्पोमा रिठ्ठेको गफ पो आउछ, के जादु गर्यो रिठ्ठेले ?

लौ सबैलाइ नमस्कार टक्राए मैले।

Read Full Discussion Thread for this article