Posted by: Amazing November 20, 2007
Login in to Rate this Post:
0
?
सानो छ खेत सानो छ बारी सानै छ जहान
नगरि काम, पुग्दैन खान साझ र बिहान
हातमा हलो काधमा जुवा त्यहि माथी कोदालि
जीबन धान्न गर्नु नै पर्ने उकाली ओराली