Posted by: Rahuldai November 20, 2007
~चौतारी-८७~
Login in to Rate this Post:     0       ?        
तेस्रो राउण्डको रिट्ठ्या स्टाइलको तारेमाम का साथै आजको चौतारी कार्यक्रमबाट बिदा लिन्छु। जय नेपाल।
(कोइ न आउने यो बुढो मात्र चौतारी कुर्ने ? भन्ने अहम सवाल माथी बिचार गर्दा यसको अग्रगामी निकासको लागि आन्दोलन गर्छु भन्दिन तर गर्दिन पनि भन्दिन। तसर्थ सांकेतिक बिरोध स्वरुप आज लाई यहीं बिदा लिन्छु)
Read Full Discussion Thread for this article