Posted by: ritthe November 20, 2007
~चौतारी-८७~
Login in to Rate this Post:     0       ?        

ठुलि मेरो स्वर बिर्सेंउ रे? लु जा अस्ती भर्खर तेत्रो त्यो अमिते को स्वर सुन्या हैन त? लौ लौ त्यो सुने पछी नि मेरो स्वर सुनिरहनु पर्छ र भन्या
ठुल्दाइ, सित्तैमा पाएको चिज पनि अस्विकार गर्ने हाम्रो ठुल्दाइको जस्तो ठुलो मन कस्को छ र यो जमानामा


जिम्माल सुड्ढा लाई नमस्ते गर्या छैन यार आज, आहिले बुढा बिच्केर बबाल गर्छन्त हौ
ल सुड्ढा मोइले नमस्ते ठोकेन्त है


जे राम जी कि

Read Full Discussion Thread for this article