Posted by: uptowngal November 20, 2007
Login in to Rate this Post:
0
?
भो त अब बिरामी भा बेला नि मलाई यो बिर्खे दा ले देखी नसहनेको। अब मान्छेलाई खोकी लागेर कस्तो भाई रा बेला।
रित्थे के छ बा तिम्रो। धरै भो फोना कुरा नगरेको। खै मैले ता तिम्रो स्वर कस्तो छ भनेर नि बिर्सिसके जस्तो लाग्यो।