Posted by: Birkhe_Maila November 20, 2007
~चौतारी-८७~
Login in to Rate this Post:     0       ?        

लोल ठुलि! चौतारीमा खोक्या सुन्या कि साँच्चैको खोक्या सुन्या???

दीपलाई जिन्दगिले घिच्याउन त घिच्या रेछ नि जे भ' नि, आफ्नो त जिन्दगीले घिच्याउन नि अल्छि मानेर मिल्काइदो!

खै दुर्गे भाउजु, तो के जाति टर्किको त केइ परिकार नि बनाउन आउँदैन मलाई त। उ बेलाँ गोडा एक दुई पटक हाँस कुखुराको जस्ते पाराले बनाइया थ्यो तर मलाई त किन किन खल्लो लाग्छ त्यो टर्कि त!

सबैलाई आफ्नै स्टाइलको जदौ!

Read Full Discussion Thread for this article