Posted by: Durgesori November 20, 2007
Login in to Rate this Post:
0
?
दशैंमा जिम्माल बाले खसिको कवाफ बनाउने तरिका बताइ दिनु भकोले सारै मिठो गरेर कवाफ खाइयो। लौ न जिम्माल बा फेरी एक चोटि टर्कि कसरि बनाउने हो सिकाइ दिनु परो। थ्याङ्स गिभिङ्ग त मनाउन परो नि ।