Posted by: Deep November 20, 2007
~चौतारी-८७~
Login in to Rate this Post:     0       ?        
स्वस्ती गरे गाम्ले हो -- यस्तै रे छ जिन्दगी--- दशैको च्यांग्रा जस्तो भैयो नी नारन! -- आफुलाई भने  के के गर्न मन छ -- जिन्दगी भने खाली घिच्याएको छ घिच्याएको छ -- लास्टाँ त्यै सिल्टिमुर चोकाँ पुर्याएर छोडनी त होलानी-- एइया! ल फेरी घिच्यायो जिन्दगी ले  -- लागें है मित्र हो --
Read Full Discussion Thread for this article