Posted by: uptowngal November 20, 2007
Login in to Rate this Post:
0
?
सानानी दर्शन गरे। के छ मोरी तिम्रो हाल खबर? हाम्री आर्ना छोरी कत्री भाई। एउटा रिसेन्त फोटो हेरुम न सानानी।
राहुल दा मेरो रुघा खोकी निको भाको छैन।
अनी अरु सबै लाई नि मैले दर्शन गरेहै
durgi bhauju darsan gare hai