Posted by: ritthe November 20, 2007
Login in to Rate this Post:
0
?
मंगलबारे मंगलमय जदौ!
के छ हरि? अझै मनपरि?
ठुली, रुघा कस्तो छ? रुघालाई खाइदियौ? वा रुघाले खायो?
चित्रे जासुस, ठुलु, लहरे हाकिम साहब, ठुल्दाइ, सान्नानी, दुर्गी भाभी, ग्वाँचु राम कुइंकेल सबैलाई नमस्ते