Posted by: BKMailo November 20, 2007
BHOJPUR
Login in to Rate this Post:     0       ?        

मोटरसाइकल दुर्घटनामा मृत्यु

कास

काठमाडौं, मंसिर ३ - इलाम पञ्चकन्या घर भई भक्तपुर लोकन्थली बस्दै आएका ३० वषर्ीय दीपक अधिकारी आइतबार राति मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । आफैंले हाकेको अन टेस्ट मोटरसाइकल राति ११ बजे मनहरा पुलनजिकै पल्टेर दुर्घटना भएको हो ।

गम्भीर घाइते अधिकारीको उपचारका लागि वीर अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो । मोटरसाइकल पछाडि बसेकी भोजपुर हसनपुरकी १९ वषर्ीया सीता राई गम्भीर घाइते छिन् ।

 

Source: http://kantipuronline.com/kolnepalinews.php?&nid=128793

 

 

Read Full Discussion Thread for this article