Posted by: nepalean November 19, 2007
The Newly Appointed CEO of Himalmedia
Login in to Rate this Post:     0       ?        

साझामा छाडापान को छ्याल ब्याल हुदा पनि आसु दाइको जमर्को जारी नै रहन्थ्यो, तेइ छ मेरो याद आशु दाइ सक्रिय हुदा र म पाहुना हुदा साझा.कम को । अहिले म सक्रिय बाट निस्क्रिय तर्फ ओरालो लागी सकें, मानौं साझामा प्रत्येकको लाइफ साइकल हुन्छ। कती साझा लाइफमा छद्म नाम बाटै छाडापनमा बिलाउछन त कति प्रत्यक्ष रुपमा चिनीन्नछन। चिनिएर, धेरै माथि पुग्नु भएको मा आशु दाइलाइ मेरो धेरै धेरै बधाइ। मेसो मिले भेटेर नै बधाइ दिउंला तर नेपालको स्थीतीले बिदेशमा भासिन झन सजिलो भएको छ। यसरी नै चौतारीबाट धेरै  साझा लाइफबाट  रियल लाइफ परिबर्तन भए तथा दौंतरी पनि म एक रियल लाइफको रुपमा लिन्छु।

आसु दाइ फेरी पनि प्रगतीको खबर सुन्न पाइयोस।

जय साझा

Read Full Discussion Thread for this article