Posted by: Deep November 19, 2007
~चौतारी-८७~
Login in to Rate this Post:     0       ?        

हैन जिम्माल यो अगुल्टोले हान्या लुते बिजुली देख्या तर्सिन्छ भन्या जस्तो कसैले बेको कुरै गर्न हुन्न जिम्मालकै बेको कुरा आँटे भन्ने किन लाग्या हो? बे सम्बन्धि त्यस्तो के पर्या छ?

चित्रेले "ओ बिर्खे बुडा! कता हराको? ब्याको लागि किनमेलमा व्यस्त हो?" भन्ना साथ "राम राम राम! हन के भन्छ यो चित्रे मोरो? भगवानको कानाँ नपरोस बाबै एस्तो बित्याँस लाउने कुरो!" भन्दै किन कान्ला हाम्फाल्या? चित्रेले कस्को बेको कुरो गर्या हो नबुझी?

ठुल्बुईनीलाई फुली किन्दीनी भन्या थ्यो न तेई फुली किन्न गा हो? त्यस्तो सोध्या पनि त हुन सक्छ नी --

Read Full Discussion Thread for this article