Posted by: world_map November 19, 2007
Login in to Rate this Post:
0
?
ठूल्लू, काम भए पो चोर्नु, हुँदै नभाको काम कसरी चोर्नु नि?
रूघा अझै निको भाको छैन? त्यो रूघालाइ झाँक्रि लाएर लखेट्नु परो जस्तो छ.
रिट्ठे पिट्ठे, म सुत्न लाको हैन, मलाइ कुम्भकर्ण सम्झ्या छ कि क्या हो?
लहरे तारेमाम्!