Posted by: world_map November 19, 2007
Login in to Rate this Post:
0
?
म त लञ्च हजम गरेर आइसकें, यहाँ चैं यो रिट्ठे एक जना मात्र रैछ.
मलाइ पनि निद्रा पो लाग्यो त!