Posted by: Birkhe_Maila November 19, 2007
आमन्त्रण
Login in to Rate this Post:     0       ?        

जय होस प्रभु! यस्तो खुराक, यस्तो धारा प्रवाह बगेको देखेर अवाक भइयो!

मिले त यो लामो बिदामा पढ्न मजा हुन्थ्यो तर केहि छैन,  छोड्न चाहिँ नछोडौँ!

शुभकामना छ!

Read Full Discussion Thread for this article