Posted by: world_map November 19, 2007
Login in to Rate this Post:
0
?
हैन बिर्खू बुडा, साउनी अड्डामै छे, तर अर्कै तलामा काम गर्छे, काम परो भने च्याटबाट बोलाउँछे. आज त काम
नि छैन जस्तो छ. 'म मिटिङ्मा छु' भन्ने मेसेज झुन्ड्यार बसेकि छे!