Posted by: Amazing November 19, 2007
Good News from Nepal
Login in to Rate this Post:     0       ?        

दोलखामा मोबाइल

कास

दोलखा, मंसिर २ - दोलखामा आइतबारदेखि नेपाल टेलिकमको नमस्ते मोबाइल सेवा सञ्चालनमा आएको छ ।

चरिकोटको चरिघ्याङस्थित टावरमार्फत नमस्तेको पि्रपेड र पोस्टपेड दुवै सेवा सुरु भएको हो । यसअघि नै स्काई मोबाइल सेवा सञ्चालनमा थियो । मोबाइलको

नम्बर स्थानीयरूपमा वितरण नगरिएकाले उपभोक्ताहरू रोमिङ चार्ज तिर्न बाध्य छन् ।

Read Full Discussion Thread for this article