Posted by: PallaGhareAntare November 18, 2007
~चौतारी-८७~
Login in to Rate this Post:     0       ?        

खर्क छोडेसि जैले नि टेक आउट त हो नि क्यार्नु र बाबै। अनि अब त्यता आएसि बल्ल खान पाइन्छ दाल भात।

लौ अब सुत्न परो, भोलि फेरि साहू बुढाले सोध्छन कति जोतिस क्यारोलाइना तिर भनेर। ल है त भोलि भेटम्ला।

Read Full Discussion Thread for this article