Posted by: somewhereondearth November 17, 2007
How Bhairab saved Ram Singh's life?
Login in to Rate this Post:     0       ?        

...... thank you all.. for such a superb thread.. here are some more..

"......म आमाले भने झैं डाक्टर हुँला, बुवाले भने झैं इन्जिनियर हुँला,

शारदा गुरुआमाले भने झैं लेखक हुँळा, गोबिन्द सरले भनेझैं कवि हुंळा,

तर म चटकि भने कहिले पनि हुन्न............"

 

"उपर दलिनमा गौंथलि बस्दा,

तलतिर उस्को मैला खस्दा,

म उठे सहसा रिसले जागि ,

त्यो गुडं भत्काउनका लागि,

मेरो चुरिफुरि जोश बिचारि,

मसिनो तिखो चच्चु उघारि

भ्रमको पर्दा च्याति ध्यार्र, गौंथलि बोल्यो चिरिबिरि च्यार्र ।"

 

"king Gustav III of sweden.....त्यसपछि आएन"

"मेरो सानु साथि" को केहि हरफ हरु सम्झाइदिनु भएमा आभारि हुने थिए।।।।।।।

 

 

 

Read Full Discussion Thread for this article