Posted by: Durgesori November 16, 2007
~चौतारी-८७~
Login in to Rate this Post:     0       ?        

भौते काजिईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईइ

दर्शन गरे है ! म कहा हराउनु र बाबै, यतै छु । खालि चौतारीमा लेख्न मात्र ट्याम नपाको हो। नेवारी केटि नै पट्याउने भए ता झट्ट नेवारि सिक्नु पर्यो। नेवारिमा लोब लेटर लेख।नु पर्यो सबभन्दा पहिला त। खालि अर्कालाइ मुखले मात्र च्यालेन्ज गरेर कहा हुन्छ र?????

 

हेत्तेरिका कस्तो भुसुकै बिर्षेको ! चित्रे छदै छ नि साथ दिनको लागि, किन सिक्नु परो भन्छुर!!!!!!!

Read Full Discussion Thread for this article