Posted by: भउते November 16, 2007
~चौतारी-८७~
Login in to Rate this Post:     0       ?        
मलाई नि यिनी नक्कली साली जस्तो लाग्यो। सक्कली सालीले त देख्ने बित्तिकै मुसुक्क हाँसेर "नमस्ते जिजु" भन्थिन।  इन्द्र छल गर्न आ'को जस्तो लाओ । मेरो जाँडको घैँटोबाट ख्वात ख्वात ख्वात ख्वात गरेर जाँड झर्दा इन्द्रको आसन हल्लिए जस्तो छ।
Read Full Discussion Thread for this article