Posted by: uptowngal November 16, 2007
Login in to Rate this Post:
0
?
रित्थे टाउको दुखेको निको भाको छैन। मम्मी ले चिची चै ल्याउनु भएन। पापा मात्र ल्याउनु भो। तर अहिले खाको छैन।
दीप ज्यु थ्याँक्स। हजुर नि नेपालको कोसेली खाने भए आउनुस् एतै तिर।
sunte jyu thanks