Posted by: ritthe November 16, 2007
~चौतारी-८७~
Login in to Rate this Post:     0       ?        

प्रक्रितीको पानी दाजै सधैं हराभरा
हिमालको काखमा छ हाम्रो पोखरा
तिमी सँग डुंगामा घुम्दा घुम्दै फेवाताल
नसोध कस्तो भयो होला मेरो दिलको हाल


Last edited: 16-Nov-07 01:35 PM
Read Full Discussion Thread for this article