Posted by: Rahuldai November 16, 2007
Login in to Rate this Post:
0
?
खुट्टाले खेलाउंदै पानी,
मेरी काख की रानी,
पछ्यौरी घुम्टो छोपी
मुस्काइएकी मेरी रानी।
तिमी सँग डुंगामा घुम्दा घुम्दै फेवाताल
नसोध कस्तो भयो होला मेरो दिलको हाल