Posted by: ritthe November 16, 2007
~चौतारी-८७~
Login in to Rate this Post:     0       ?        

हैन चौतारीका अवतारीहरु कता लागेछन सबै? ठुल्दाइ, ठुलि, मदनवा,सुन्तले ज्यु, लहरे बौचा सबैलाई दोश्रो राउन्डको जदौ
ठुलि टाउको दुख्न निको भयो? अनी मामु ड्याड आउनु भयो? चिची पापा ल्याउनु भयो?

Read Full Discussion Thread for this article