Posted by: SurNaTal November 16, 2007
Login in to Rate this Post:
0
?
आफु त हसुर्दै गफ् गर्दै
क्या मोज्
कोहि छ भुटी भात खाने? घिउमा भुटेर ल्याछु।
आफु नि नेपाली परियो
दुइ छाक भात नखाए कहाए झै नलाग्ने।