Posted by: Durgesori November 16, 2007
~चौतारी-८७~
Login in to Rate this Post:     0       ?        

सबैलाइ फेरि दोस्रो राउण्डको तारेमाम!

सान्नानि हाम्री छोरिको के छ हालखबर?

लहरे अरु पनि हाओस् न सायरि

रिट्ठे आज रिट्ठाले कपाल नुहाएर आएको हो? नरिसाम् है कपाल टल्केको देखेर सोधेको

 

Read Full Discussion Thread for this article