Posted by: SurNaTal November 16, 2007
~चौतारी-८७~
Login in to Rate this Post:     0       ?        

हा हा हा हा
कसरि मन बुझाउने मैले खै
बुझाउने मैले खै
छल् गरेर मेरो हजुर् सिरिमति पोइल गै

मन् थिएन जोगि वन्नलाइ
हात् हेराउदा जोतिशिले राम्रै हुन्छ भन्थे भन्नलाइ

तर बौचा, १००% सिवर त छैन नि।

तेसैले अहिलेइ खरानी घसे राम्रो।

Read Full Discussion Thread for this article