Posted by: Rahuldai November 16, 2007
Login in to Rate this Post:
0
?
सान्नानी तारेमाम्, हजुर्
हम् भि पर्नाम् करेछे।
सान्नानी धेरै पछि झुल्किनु भयो,
मानौं इदमा चांद भै झुल्किनु भयो।
मदनवा, सला अब हम वो पेर्सेन्ट्वाको ही बदल्ने को रि-सोच रहें हम्। हमरी भेजा मा एक्थो बात समझ कौनो आएन। सला हमेसा सौ पर्सेण्ट हि किन हुन्छ? लु इसबार् हमि पनि दो सौ बनाइ लिन्छु। अनि भाउजीलाई ११० पर्सेण्ट दी हाल्छु, हिसाब ठिक बे छे न?