Posted by: Durgesori November 16, 2007
~चौतारी-८७~
Login in to Rate this Post:     0       ?        

हेलु चौतारी !

शुकरबारे जदौ यो दुर्गेको!

हरिलाइ धन्यगाद छ नयाँ चौतारी छिनेको मा

म्याड भैया जे राम जि के।

राहुल दाइ दिदि धेरै बिजी हो कि के हो?

यसो फुनमा कुरा गर्न मुन लागेको थियो। एपोइन्टमेन्ट लिनु पर्यो भनेर दाइ सँग।

Read Full Discussion Thread for this article