Posted by: uptowngal November 16, 2007
~चौतारी-८७~
Login in to Rate this Post:     0       ?        


भाउते हराएको सुचना

उचाइ ५.८, बर्न गहुगोरो, नाक अली चुचो, कपाइ जिलेबी जस्तो भुम्रेको, बर्ष दिन खाको तर जुनगा न-आको मनिष लाई कसैले देखेमा तुरुन्त चौतारी ठेगानामा संपर्क राख्नु होला।
चौतारी
वडा न. ४२०
साझा

Last edited: 16-Nov-07 09:35 AM
Read Full Discussion Thread for this article