Posted by: serial November 16, 2007
~चौतारी-८७~
Login in to Rate this Post:     0       ?        
खान खाए पछि पनि भोक लागि रहन्छ, ---------  भुँडी बढेको भनेको
चुप चाप बस्दा पनि झोंक चलि रहन्छ। ---------जानलाई केही गर्न सकिदैन, तेसैले चुप बस्नु परिहाल्यो
राती जति सुते  पनि, दिन सुतुं सुतुं लाग्छ,------ बुढो भएको भनेको
किन किन दुष्ट इष्ट हरुलाई भुटुं भुटुं लाग्छ। ------- सपना देखेको, धेरै सुतेर
Read Full Discussion Thread for this article