Posted by: Rahuldai November 16, 2007
~चौतारी-८७~
Login in to Rate this Post:     0       ?        

लौ लहरे बौचा, ठिक उल्टो भए छ, मलाई त।


खान खाए पछि पनि भोक लागि रहन्छ,
चुप चाप बस्दा पनि झोंक चलि रहन्छ।
राती जति सुते  पनि, दिन सुतुं सुतुं लाग्छ,
किन किन दुष्ट इष्ट हरुलाई भुटुं भुटुं लाग्छ।

 

Read Full Discussion Thread for this article