Posted by: Rahuldai November 16, 2007
You Know You Are a Nepali When
Login in to Rate this Post:     0       ?        
एउटा गीत याद आयो-
नेपाली हुन पबित्र आत्मा नेपाली चाहिन्छ,
नेपाली चाहिन्छ।
दौराको फेरले पराया मुटु छोपेर पुग्दैन,
हैन भने नेपाली न भन
बीरका छोरा नाती नभन।
Read Full Discussion Thread for this article