Posted by: miss_ me November 16, 2007
Login in to Rate this Post:
0
?
अरे म्याडि भैया हमिको सुरज पूजा को निमन्त्रण दिएको हो कि चाँद पूजाको निमन्त्रण ?
सुरज पूजाके दिनमे घरमे चाँद काहेको लाग्छ?
हमि सब खाइदिन्छ जलेबी पुरि हलुवा। तरकारी मे मिर्चि थोडा कम राख्नेको बताइदिनु हुजुरको .....
ठुली नमस्ते मेरो पनि :)