Posted by: Rahuldai November 16, 2007
~चौतारी-८७~
Login in to Rate this Post:     0       ?        
अहिले हाम्रो धागो देखेर  उपेन्दर यादब, परमेन्दर् भगत कति खुशी हुंदो हो।
चार बर्ण छत्तिस जात को अनुपम नमूना हो हाम्रो चौतारी। त्यो भन्दा नि चौतारीका गाम्लेहरुको न बर्ण छ न जात छ, केवल मनको भित्रीतहबाटै छछल्किएको  मीठामिठा बात छ। न धर्म न जात छ।
तारेमाम्।
Read Full Discussion Thread for this article