Posted by: chanaa_tarkaari November 16, 2007
आमन्त्रण
Login in to Rate this Post:     0       ?        

" भाते!" - यस्तरी हाम्पनि खुबै बोलाम्थेम हौ ।

 कथाको आर्को भाग आउँछ होला भनेर साहुकहाँ नगइ बसिरा', आयो स्वादले पढियो । पढ्यो पढ्यो पढ्यो सक्केको यादै हुन्न, सक्केसिन भाउन्न हुने, तेसपछि के भयो होला भनेर । हत्तेरी यो दीपले के गरेको ?

 

यो त अत्ति भो गुरु -- ल छिटो छिटो जाओस पर्भो ।

Read Full Discussion Thread for this article