Posted by: ritthe November 15, 2007
Login in to Rate this Post:
0
?
ओहो अन्तरे दाई, के छ हौ खबर?
अनी टेक आउट भाईसक्यो आज ?
खै अनी यता तिर कैले सवारि हुने हो अब?
थ्याँक्स गिविङ को वीकेन्ड तिर होला कि भन्छु?
खै हेर्नु न उफ्री ले त माया मारी आज हिजो? सबैले माया मार्न थाले चौतारी लाई
अनी टेक आउट भाईसक्यो आज ?
खै अनी यता तिर कैले सवारि हुने हो अब?
थ्याँक्स गिविङ को वीकेन्ड तिर होला कि भन्छु?
खै हेर्नु न उफ्री ले त माया मारी आज हिजो? सबैले माया मार्न थाले चौतारी लाई